काठमाडौं । बिहानका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसोका लागि सरेको छ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सरेको हो। बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।
उपमहासचिव मातृका यादवका अनुसार केन्द्रीय समिति बैठकको एजेण्डातय गर्न बैठक बोलाइएको हो । बैठक शनिबारसम्म चल्नेछ ।
केन्द्रीय समिति बैठक आइतबार शुरु हुनेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।