आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एलजी फ्ल्यागसिप शोरुमहरु पुनः शुभारम्भ

एलजी फ्ल्यागसिप शोरुमहरु पुनः शुभारम्भ

  • मिडिया डबली
  • मंगलवार, माघ ९ २०८०

  • 1.6K
    SHARES

  • एलजी फ्ल्यागसिप शोरुमहरु पुनः शुभारम्भ

    काठमाडाैं - चौधरी ग्रुपअन्तर्गत एलजी ब्रान्ड मातहतका एलजी शपि शोरुमहरु विश्वस्तरीय स्तरमा अपग्रेड भएकाे छ ।

    एलजी ईलेक्ट्रोनिक्स् इन्कका एक्स्पोर्ट निर्देशक केइथ कि सू चुङ र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाणा चौधरीले लजी शपि शोरुमहरुकाे उद्घाटन गरेका छन् ।

    एलजी शपि शोरुमहरु आधुनिक तथा प्रवीणतम डिजाइनमा खोलिएको यी शोरुमहरुमा एलजी ब्राण्डका घरायसी बिद्युतिय सामाहरु जस्तै एलडी टिभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, डिसवासर, एयर कन्डिसनर, माइक्राेवेभ वेभन, भ्याकुम क्लिनरलगायत अरु थुप्रै सामग्रीहरु उपलब्ध रहेका एलजी ग्रुपले जनाएकाे छ।

    ग्राहकवर्गहरुले दक्ष र अनुभवी ग्राहक प्रतिनिधिहरुबाट यहाँ भएका विद्युतिय सामग्रीहरुबारे जानकारी लिन सक्नेछन् । यी शोरुमहरु हप्ताको सातै दिन बिहान १० देखि बेलुका साढे ७ बजेसम्म खुल्ला रहने कम्पनीले जनाएकाे छ ।

    जावलाखेल, मिनभवन, सीतापाइला, चाबहिल, कान्तिपथ, इमाडोल र बिराटनगरमा सम्पर्क गरेर सामग्री मगाउन सकिने छ ।

    एलजी शोरुमहरुको शुभारम्भको अवसरमा विशेष छुटका साथै फ्री गिफ्ट, शून्य किस्ताबन्दी, एक्सचेन्ज अफर तथा लाेयालिटी प्राेग्रामकाेपनि सुविधा प्रदान गर्दै आएको जनाएकाे छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक २१ २०८००२:४८:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend