आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गोदावरी नगरपालिकाका प्रवक्ता सिलवाललाई पितृशोक, कांग्रेस बागमती सभापति बानियाँ मर्माहत

गोदावरी नगरपालिकाका प्रवक्ता सिलवाललाई पितृशोक, कांग्रेस बागमती सभापति बानियाँ मर्माहत

  • मिडिया डबली
  • मंगलवार, भाद्र ५ २०८०

  • 1.3K
    SHARES

  • गोदावरी नगरपालिकाका प्रवक्ता सिलवाललाई पितृशोक, कांग्रेस बागमती सभापति बानियाँ मर्माहत

    काठमाडौं - गोदावरी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष मिलन सिलवाललाई पितृशोक परेको छ ।

    मिलनका बाबु रामभक्त सिलवालको मंगलबार निधन भएको हो । लामो समयदेखि विरामी रामभक्तको उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो ।

    नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले कांग्रेस नेता सिलवालका पिता रामभक्तको असामयिक निधनले मर्माहत बनाएको जनाएका छन् ।

    मंगलबार उनले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस ललितपुर प्रदेशसभा १ (क) का सभापति, गोदावरी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडाध्यक्ष मिलन सिल्वालका पुजनीय पिता रामभक्त सिल्वालको असामयिक निधनले मर्माहत बनाएको छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र ७ २०७८१०:२८:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend