आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
आजको विशेष

कांग्रेस बागमती प्रदेशसभा संसदीय दलमा लामा विजयी

कांग्रेस बागमती प्रदेशसभा संसदीय दलमा लामा विजयी

  • मिडिया डबली
  • बुधवार, पौष १३ २०७९

  • 5.0K
    SHARES

  • कांग्रेस बागमती प्रदेशसभा संसदीय दलमा लामा विजयी

    काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा बहादुर लामा विजयी भएका छन्।

    कांग्रेस बागमती प्रदेशका सभापति तथा संसदीय दलका निवर्तमान नेता इन्द्रबहादुर बानियाँलाई पराजित गर्दै लामा विजयी भएका हुन्।

    बुधबार भएको निर्वाचनमा लामालाई संस्थापन पक्षको समर्थन थियो। लामा २१ मत ल्याएर विजयी हुँदा बानियाँले १६ मत प्राप्त गरे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र ७ २०७८१०:२८:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend