सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सरकारमा सहभागि हुन नागरिक उन्मुक्ति पार्टीले तेर्सायो यस्तो शर्त, के गर्ला गठबन्धन? 

सरकारमा सहभागि हुन नागरिक उन्मुक्ति पार्टीले तेर्सायो यस्तो शर्त, के गर्ला गठबन्धन? 

  • मिडिया डबली
  • शुक्रवार, मंसिर २३ २०७९

  • 4.3K
    SHARES

  • सरकारमा सहभागि हुन नागरिक उन्मुक्ति पार्टीले तेर्सायो यस्तो शर्त, के गर्ला गठबन्धन? 
    काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले अब बन्ने सरकारमा सहभागी हुने बताएको छ। तर, त्यसका लागि केही शर्त राखिएको छ।
    शुक्रबार काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाई गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो। 
     
    पार्टीका नेता चौधरीलगायतलाई जेलबाट रिहाई गरे आफूहरु सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय गरिएको पार्टीका महासचिव रतन थापाले जानकारी दिए।
     
    पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ३ सिटमा विजय हासिल गरेको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ९ २०७९१०:०४:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend