आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विनोद चौधरी निरन्तर अगाडी, कति ल्याए मत ?

विनोद चौधरी निरन्तर अगाडी, कति ल्याए मत ?

  • मिडिया डबली
  • बुधवार, मंसिर ७ २०७९

  • 6.7K
    SHARES

  • विनोद चौधरी निरन्तर अगाडी, कति ल्याए मत ?

    काठमाडौं– जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ को जारी मतगणनामा निरन्तर पछाडि छन् । नेता त्रिपाठीलाई अर्बपति तथा कांग्रेसका उम्मेदवार विनोद चौधरीले पछाडि पारेका हुन् ।  

    यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरी समेतले त्रिपाठीलाई उछिनेका छन् ।  पश्चिम नवलपरासी निर्वाचन 
    करिब ४० हजार मत गन्दा चौधरीले ३ हजार २ सय ९४ मतले अग्रता लिएका छन् ।

    मतगणना शुरु भएदेखि तेश्रो स्थानमा रहेका नेता त्रिपाठी अहिले पनि सोही पोजिसनमा छन् । निर्वाचन अधिकृतको कार्यालले दिएको तथ्याङ्क अनुसार चौधरीले १३ हजार ६६८ मत, महेन्द्र सेन ठकुरीले १० हजार ५०४ मत र नेता त्रिपाठीले १० हजार ३७४ मत प्राप्त गरेका छन् ।
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २६ २०७९०९:२९:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend