आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बिनोद चौधरीलाई विजय गराउन बिक्रम खनालको आह्वान

बिनोद चौधरीलाई विजय गराउन बिक्रम खनालको आह्वान

  • मिडिया डबली
  • सोमवार, कार्तिक २१ २०७९

  • 3.2K
    SHARES

  • बिनोद चौधरीलाई विजय गराउन बिक्रम खनालको आह्वान

    नवलपरासी - नेपाली कांग्रेस, लुम्विनी प्रदेशका महामन्त्री विक्रम खनालले नवलपरासी क्षेत्र न १ का उम्मेदवार बिनोद चौधरीको बिजयलाई सुनिश्चित बनाउन पार्टीका सम्पुर्ण सदस्यहरु चुनाबी मैदानमा उत्रिन आह्वान गरेका छन्।

    सोमबार नवलपरासीको जिमिरेभारस्थित पार्टीको संघीय निर्वाचन क्षेत्रको सम्पर्क कार्यालयमा आयोजीत पार्टी अगुवा कार्यकर्ता छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खनालले यस्तो बताएका हुन्।

    कांग्रेसका युवा नेता समेतरहेका खनालले आजसम्म पार्टी भित्र केही समस्या रहेको भएपनि अब सवै समस्या समाधान भएकोले नेपाली कांग्रेसको जित सुनिश्चित गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

    खनालले “विनोद चौधरी पार्टीको उम्मेदवार हो पार्टीको उम्मेदवारलाई बिजय गराउनु हाम्रो कर्तव्य हो यस पटक पार्टीलाई बिजयी गराएर कांग्रेसका सम्पुर्ण कार्यकर्ताले गैरभको अनभुती गर्नेछौ।'

    कार्यक्रममा बर्दघाट नगरपालिका, प्रतापपुर, सुस्ता र सरावल गाउंपालिका अन्तर्गतका अगुवा नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो। यस अघी बिक्रम समुहले चौधरीलाई सहयोग नगर्ने आशंकाका विच खनाल खुलेर चौधरीलाई सहयोग गर्न लागेपछि आम कार्यकर्तामा उत्साह देखिएको छ ।

    binod_chaudary_bikram.jpeg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र २९ २०७९०२:०४:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend