आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

जनकपुर साहित्य महोत्सव : गगन, विनोद, खगेन्द्र र मनिषा सहितको सहभागीता हुदै

जनकपुर साहित्य महोत्सव : गगन, विनोद, खगेन्द्र र मनिषा सहितको सहभागीता हुदै

  • मिडिया डबली
  • बुधवार, फाल्गुण १८ २०७८

  • 7.2K
    SHARES

  • जनकपुर साहित्य महोत्सव : गगन, विनोद, खगेन्द्र र मनिषा सहितको सहभागीता हुदै

    जनकपुर - मधेस प्रदेशको राजधानी जनकपुरधाममा नबिल जनकपुर साहित्य महोत्सवको तेस्रो संस्करणको तयारी पूरा भएको बताइएको छ ।

    बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गरेर बिहीबारदेखि शुरु हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो ।

    नव मिथिला फाउन्डेसन नेपालको आयोजनामा तीन दिवसीय ‘नबिल जनकपुर साहित्य महोत्सव २०२२’ हुन लागेको छ। मधेस र मधेसको संस्कार, संस्कृति, भेषभुषालाई देशभरि जोड्ने उद्देश्यले महोत्सव हुन लागेको कार्यक्रमको स्थानीय आयोजक राकेश विक्रम साहले जानकारी दिएका छन् ।

    महोत्सवमा स्थानीय संस्कृति, साहित्य र राजनीतिक विषयमाथि बहस हुने बताए । कार्यक्रममा राजनीतिक विश्लेषक खगेन्द्र सग्रौला, सिके लाल, चर्चित युवा राजनीतिज्ञ तथा कांग्रेसका महामन्त्री गगन थापा, उद्योगपति विनोद चौधरी, अभिनेत्री मनीषा कोइराला, स्थानीय साहित्यकार डा : राजेन्द्र विमल जस्ता व्यक्तिहरू सहभागी हुने बताइएको छ।

    janakpur_sahitya_mahotsav_2078.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend