काठमाडौं– पाँच दलीय सत्ता गठबन्धनले सातै प्रदेशमा चुना लक्षित भेला गर्ने भएको छ । आज बसेको गठबन्धनको बैठकले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो ।
यस्तो छ कार्यतालिका
कात्तिक ४ गते – पोखरा, ११ बजे
कात्तिक ४ गते – बुटवल, २ बजे
कात्तिक ५ गते – विराटनगर, ११ बजे
कात्तिक ५ गते – जनकपुर, २ बजे
कात्तिक ६ गते – धनगढी व्यवस्थापन, ११ बजे
कात्तिक ६ गते – सुर्खेत, २ बजे
कात्तिक ७ गते – काठमाडौं, ११ बजे
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।