सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सत्ता गठबन्धनमा यति सिटमा भयो सहमति, कसले कति पाए? 

सत्ता गठबन्धनमा यति सिटमा भयो सहमति, कसले कति पाए? 

  • मिडिया डबली
  • मंगलवार, आश्विन ४ २०७९

  • 6.0K
    SHARES

  • सत्ता गठबन्धनमा यति सिटमा भयो सहमति, कसले कति पाए? 

    काठमाडौं- सत्ता गठबन्धन दलबीच प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये सय बढी सिट बाँडफाँटमा सहमति जुटेको छ। आज मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले सय बढी निर्वाचन क्षेत्रको बाँडफाँट टुंग्याएको नेकपा एकीकृत समाजवादीका  झलनाथ खनालले जानकारी दिए।  

    ‘सय बढी सिटमा सहमति जुटेको छ। भोलि बिहान ८ बजे फेरि बैठक बस्छ,’ उनले भने, ‘सम्भवतः भोलि सबै सिटको बाँडफाँट टुंग्याउँछ।’

    सुरुवातमा १०० सिट दावी गरेको कांग्रेस हाल ८६ सिटको अडानमा छ। सिट बाँडफाँटलाई लिएर कांग्रेसभित्रै पनि समस्या भए पनि कांगेस सभापति शेरबहादुर देउवाले ८६ सिट आफूहरूलाई दिन प्रस्ताव गरेका थिए।   

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ९ २०७९१०:०४:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend