सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्डकी बुहारीले तोडिन मौन अवधि, कन्चनपुरमा खैलाबैला

प्रचण्डकी बुहारीले तोडिन मौन अवधि, कन्चनपुरमा खैलाबैला

  • मिडिया डबली
  • बुधवार, बैशाख २८ २०७९

  • 5.2K
    SHARES

  • प्रचण्डकी बुहारीले तोडिन मौन अवधि, कन्चनपुरमा खैलाबैला

    काठमाडौं - नेकपा माओवादी केन्द्रकी संघीय सांसद बीना मगरले मौन अवधिको अवज्ञा गर्दै मतदाताकहाँ पुगेर माओवादीलाई भोट मागिरहेकी छन्।

    निर्वाचन आयोगले तोकेको मौनअवधि गएराति १२ बजेदेखि नै सुरु भइसकेको छ। यो अवधिमा सामाजिक सञ्जालदेखि मतदातासमक्ष पुगेर पनि चुनाव प्रचार गर्न पाइँदैन। तर, मगर भने मतदाताकहाँ भोट माग्न व्यस्त देखिन्छिन्।

    बा १७ च ७९४२ नम्बरको निजी गाडी लिएर उनी माओवादी पार्टीको चुनाव चिह्नअंकित झण्डासहित गाउँमा घुम्दै भोट मागिरहेकी छन्।

    उनले निर्वाचन आयोगको मौनअवधिको अवज्ञा गर्दै गृहजिल्ला कञ्चनपुरमा मतदाता भेला गरेर माओवादीको पक्षमा प्रचार गरिरहेकी छन्।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारीसमेत रहेकी बीना बुधबार दिउँसो लालझाडी गाउँपालिकामा चुनाव प्रचारमा पुगिन्। बीना गृहनगर पुनर्वासबाट चुनावी प्रचारका लागि बुधबार दिउँसो छिमेकी गाउँपालिका लालझाडी पुगेकी हुन्।

    Bina_magar_1.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७११:३१:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend