सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बीना मगरको गृहजिल्लामा काँग्रेस प्रवेश गर्नेको लर्काे

बीना मगरको गृहजिल्लामा काँग्रेस प्रवेश गर्नेको लर्काे

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ९ २०७७

  • 8.6K
    SHARES

  • बीना मगरको गृहजिल्लामा काँग्रेस प्रवेश गर्नेको लर्काे

    कञ्चनपूर- कञ्चनपूरको बेलौरी नगरपालिका ८ मा नेकपा परित्याग गरेर  ३० जना काँग्रेसमा प्रवेश गरेका छन् । मन्त्रीले जनताको मतको बलामा २४ वटा कुखुराको चल्ला दिएपछि उनीहरुले काँग्रेस प्रवेश गरेका हुन् ।

    यो छेत्र खानेपानी मन्त्री बिना मगरको निर्वाचन क्षेत्र हाे । कम्युनिस्ट सरकार भ्रष्टाचार गर्नमै व्यस्त रहेको र जनताका समस्यामा गैरजिम्मेवार भएपछि उनीहरु नेकपासँग रुष्ट भएका छन् । जनताको समस्यामा चासो नदिई कम्युनिस्ट सरकार  भ्रष्टारमै व्याप्त रहेको छ ।

    कोरोना माहामारीका बेला समेत शिर्ष नेताहरु नै सत्ताको तानातानमा रहेकोप्रति उनीहरुको असन्तुष्टि छ ।

     संविधानसभा सदस्य दिवान बिष्ट, क्षेत्रीय सभापती गोपी प्रसाद उपाध्याय महाधिवेशन प्रतिनिधि गोपाल गुरुङ, हरेन्द्र बिष्ट नेता पुस्कल चौधरीले ३० जनालाई पार्टी प्रवेश गराएका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक १४ २०७७०५:०५:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend