बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेपछि प्रधानन्यायाधीश जबरामाथि संकट

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेपछि प्रधानन्यायाधीश जबरामाथि संकट

  • मिडिया डबली
  • सोमवार, पौष १२ २०७८

  • 4.3K
    SHARES

  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेपछि प्रधानन्यायाधीश जबरामाथि संकट

    काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि फेरि अर्को संकट आइलागेको छ । उनीविरुद्ध आइतबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ ।

    डा. गोविन्द केसीसहितका नागरिक अभियन्ताले आइतबार जबराको सम्पत्ति खोजबिन र अनुसन्धान मागसहित विभागमा उजुरी दिएका हुन् । जबराले परिवारका अन्य सदस्यका नाममा लगानी गरेको र अवैध सम्पत्ति लुकाएको आरोप उनीहरूको छ ।

    जबराले आफू विशेष अदालतको न्यायाधीश हुँदा अवैध आर्जन गरेको, करोडौं रुपैयाँ श्रीमती रेजी राणामार्फत २०६५ सालमा काठमाडौं महानगरपालिका–३० ठमेलस्थित कित्ता नम्बर १०९ र कि.नं. ११० को बहुमूल्य जग्गा (हाल करिब ४० करोड भनिएको) मा लगानी गरेको उजुरीमा भनिएको छ ।

    जबराविरुद्ध अनुसन्धान अघि बढाउने पहलका लागि नेपाल बार एशोसिएसनले ढिलाइ गरेपछि आफूहरु आउनु परेको उनीहरुले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख २८ २०७९११:१९:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend