काठमाडौं – प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले अहिलेको असफलता र संकट आउनु अनिवार्य थियो भनेका छन् । उनले आइतबार साँझ एक विज्ञप्तिमार्फत जनताको प्रगति र आकांक्षा पूरा गर्न असफल हुँदा ओलीले संसद भंग गर्ने कदम चालेको दावी गरेका छन् ।
उनले तीन दशकको प्रयोगमा जनताले मौका दिँदादिँदै पनि असफल भइसकेको संसदीय व्यवस्थाको गोल चक्करबाट समस्याको समाधान नहुने पनि विज्ञप्तिमार्फत दावी गरेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।