सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

विप्लवसँग ओली सरकार किन डराएको : अर्थविभाग प्रमुख पक्राउ

विप्लवसँग ओली सरकार किन डराएको : अर्थविभाग प्रमुख पक्राउ

  • मिडिया डबली
  • आइतवार, मंसिर ७ २०७७

  • 4.4K
    SHARES

  • विप्लवसँग ओली सरकार किन डराएको : अर्थविभाग प्रमुख पक्राउ

     काठमाडौं - नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपाका केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटब्यूरो सदस्य प्रेम दर्नाल (विकल्प) लाई प्रहरीले पक्राउ गरेको छ।

    प्रहरीले नख्खु क्षेत्रबाट उनीसहित अर्थविभागकै सदस्य सञ्जीव नेपालीलाई पनि पक्राउ गरेको जनाएको छ। नख्खु क्षेत्रमा व्यवसायीहरुसँग बैठक बसिरहेको बेला उनीहरुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो। विप्लव समूहले उनीहरुलाई विनाशर्त छोड्न विज्ञप्ती जारी गरी आग्रह गरेको छ।

    प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको माओवादीलाई निशाना बनाएको छ र धमाधम विप्लवका कार्यकर्ताको खोजी पनि गरिरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष ३ २०७७०७:५७:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend