काठमाडौं - आज देशका केही स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशभर पश्चिमी वायुको प्रभावले प्रदेश १ मा आंशिक बदली हुने महाशाखाले जनाएको छ।
आज देशका पहाडी क्षेत्रको मौसममा आंशिक बदली हुने र अन्य क्षेत्रमा भने मौसम सफा हुनेछ। पहाडका केही क्षेत्रमा भने हल्का वर्षा हुनेछ। त्यस्तै आज राती देशको पहाडी क्षेत्रमा पनि आंशिक बदली हुनेछ। यता, पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।