बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

काठमाडौंमै राजावादी सडकमा उर्लिए, ओली सरकार हेरेको हेर्यै

काठमाडौंमै राजावादी सडकमा उर्लिए, ओली सरकार हेरेको हेर्यै

  • मिडिया डबली
  • सोमवार, कार्तिक १७ २०७७

  • 11.2K
    SHARES

  • काठमाडौंमै राजावादी सडकमा उर्लिए, ओली सरकार हेरेको हेर्यै

    काठमाडौं - नेकपामा विभाजनको संकेत देखिँदै गर्दा राजावादीहरू जुर्मुराएका छन् ।

    पछिल्लो समय नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने मागसहित आन्दोलन गर्दै आएका विभिन्न समूह अहिले राजसंस्था पुनस्र्थापित हुनुपर्ने भन्दै ठूल्ठूला जुलुस निकाल्न थालेका छन् ।

    यसैक्रममा सोमबार राजसंस्था पुर्नवहालीको समर्थनमा बुटवलका युवाहरूले विशाल मोटरसाइकल जुलुस निकालेका थिए ।

    उनीहरूले राजसंस्थाको समर्थनमा नाराबाजी गर्दै दलका नेताहरुलाई विभिन्न आरोप लगाएका थिए । देशकै राजधानी काठमाडौंमा पनि राजावादीहरुले भव्य जुलुस निकालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर १६ २०७७०५:३५:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend