आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रोल्पाको लिवाङमा प्रभु बैंकको शाखा, अत्याधुनिक तरिकाबाट सेवा प्रवाह

रोल्पाको लिवाङमा प्रभु बैंकको शाखा, अत्याधुनिक तरिकाबाट सेवा प्रवाह

  • मिडिया डबली
  • सोमवार, कार्तिक ३ २०७७

  • 6.1K
    SHARES

  • रोल्पाको लिवाङमा प्रभु बैंकको शाखा, अत्याधुनिक तरिकाबाट सेवा प्रवाह

    रोल्पा- रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ०४ स्थित लिवाङमा प्रभु बैंकले शाखा विस्तार गरेको छ । असोज ३ गतेदेखि सेवा दिने किसिमले बैंकले २१० औं शाखा विस्तार गरेको हो ।

    रोल्पा नगरपालिकाका मेयर पुर्ण के. सी.ले बैंकको उद्घाटन गरेका हुन् । शाखा कार्यालयको  उद्घाटन गर्दै प्रमुख अतिथी के. सी.ले प्रभु बैंकले समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुर्याइरहेकोमा शुभकामना व्यक्त गरेका छन् ।

    बैंकको लिवाङमा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएको छ ।

    अत्याधुनिक सेवा विस्तार भएसँगै यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ३० २०७७०४:०५:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend