आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रदिप र कृष्टिना प्रभु बैंकको ब्राण्ड एम्बास्डर

प्रदिप र कृष्टिना प्रभु बैंकको ब्राण्ड एम्बास्डर

  • मिडिया डबली
  • सोमवार, आश्विन १९ २०७७

  • 5.1K
    SHARES

  • प्रदिप र कृष्टिना प्रभु बैंकको ब्राण्ड एम्बास्डर

    काठमाडौं- अभिनेता प्रदिप खड्का र अभिनेतृ कृष्टिना गुरुङ्ग प्रभु बैंक लिमिटेडको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका छन् । बैंकले १ वर्षका लागि दुवै जनालाई नियुक्त गरेको हो ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा एक कार्यक्रमका बीच उनीहरुलाई ब्राण्ड एम्बास्डरमा नियुक्ती गर्ने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    उक्त हस्ताक्षर कार्यक्रममा कलाकारद्धय खड्का र गुरुङ्ग अभिनित प्रभु बैंकको विज्ञापन सार्वजनिक गरिएको थियो । 
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक ३ २०७७०४:४६:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend