आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको काउण्टर

गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको काउण्टर

  • मिडिया डबली
  • बुधवार, आश्विन २१ २०७७

  • 5.2K
    SHARES

  • गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको काउण्टर

    कास्की- कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ०९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंक लि.को काउण्टर सञ्चालनमा आएको छ ।

    असोज २१ गतेदेखि सेवा दिने गरि सञ्चालनमा आएको काउण्टर प्रो. डा. श्री रबिन्द श्रेष्ठले एक समारोहका उद्द्दाटन गरेका छन् ।
     विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म काउण्टरले सेवाग्राहीहरुलाई सेवा दिनेछ ।

    यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् अब मेडिकल कलेजको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत हुने हुँदा प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । 

    प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १९२ वटा ATM, ५३ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा दिँदै आएको छ ।

      
              

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक ३ २०७७०४:४६:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend