बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

भोलीदेखि अत्यावश्यक बाहेकका सार्वजनिक सेवा बन्द हुँदै !

भोलीदेखि अत्यावश्यक बाहेकका सार्वजनिक सेवा बन्द हुँदै !

  • मिडिया डबली
  • शनिवार, कार्तिक १ २०७७

  • 5.8K
    SHARES

  • भोलीदेखि अत्यावश्यक बाहेकका सार्वजनिक सेवा बन्द हुँदै !

     काठमाडौं - निरन्तर कोरोना भाइरस संक्रमितको संख्या बढेपछि ललितपुर जिल्लाभर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ।

    भोली आइतबारदेखि ललितपुर जिल्लाभर अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन्। बन्द अनिश्चित कालका लागि भएको हो। ‘कात्तिक २ गतेबाट अर्काे सूचना जारी नभएसम्मका लागि यस जिल्लाभित्र अत्यावश्यक सेवाहरु बाहेकका सेवा प्रवाह स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ जिल्ला प्रशासन ललितपुरले जारी गरेको सूचनामा भनिएको छ।lalitpur prasasan.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक ७ २०७७०४:१०:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend