आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आजको मौसम बागमती र गण्डकीमा सामान्य वर्षा, अन्त के होला ?

आजको मौसम बागमती र गण्डकीमा सामान्य वर्षा, अन्त के होला ?

  • मिडिया डबली
  • बुधवार, आश्विन २८ २०७७

  • 4.5K
    SHARES

  • आजको मौसम बागमती र गण्डकीमा सामान्य वर्षा, अन्त के होला ?

     काठमाडौं - हाल बंगालको खाडीको पश्चिम–मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र रहेको छ। हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ।

    बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

    भारतमा चक्रवर्ती आँधी बनिरहेकोले त्यसको प्रभाव नेपालमा पर्ने सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसको प्रभाव भने केही दिनदेखि मात्रै देखिन्छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन ७ २०७७०७:३६:४४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend