आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

'बलात्कारी संगठन' नामक फेसबुक ग्रुप खाेल्नेकाे खाेजीमा प्रहरी

'बलात्कारी संगठन' नामक फेसबुक ग्रुप खाेल्नेकाे खाेजीमा प्रहरी

  • मिडिया डबली
  • मंगलवार, आश्विन २७ २०७७

  • 5.2K
    SHARES

  • 'बलात्कारी संगठन' नामक फेसबुक ग्रुप खाेल्नेकाे खाेजीमा प्रहरी

    काठमाडौं- नेपाल प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठन नामक ग्रुप खोल्नेको खोजी सुरु गरेको छ । प्रहरीका अनुसार  ग्रुप खोल्नेलाई नेपाल साइबर ब्युरो तथा अन्य युनिटहरूले पनि खोजी थालेको हो ।

    ग्रुप खोल्नेलाई पक्राउ गर्ने, ग्रुप खोल्नुको कारण सोध्ने र त्यसपछि उनीहरूमाथि कुन मुद्दा चलाउने भन्नेबारे तयारी हुने प्रहरीले जनाएको छ ।

    गत शनिबार बढ्दो बलात्कारका घटनाविरूद्ध स्वतन्त्र महिलाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए। उनीहरूले 'तँ बलात्कारी होस्' भन्ने गीत गाएर सांकेतिक विरोध गरेका थिए। 

    सामजिक सञ्चालमा चर्चापाएको सोही प्रदर्शनको विरोध स्वरुप युवाहरुले बलात्कारी संगठन भन्दै ग्रुप खोलेको हुनसक्ने ठानिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र १३ २०७७१०:५८:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend