आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दशैँका विषयमा मन्त्रिपरिषद्को यस्ताे निर्णय, यात्रा मापदण्ड खुकुलाे

दशैँका विषयमा मन्त्रिपरिषद्को यस्ताे निर्णय, यात्रा मापदण्ड खुकुलाे

  • मिडिया डबली
  • सोमवार, आश्विन २६ २०७७

  • 3.8K
    SHARES

  • दशैँका विषयमा मन्त्रिपरिषद्को यस्ताे निर्णय,  यात्रा मापदण्ड खुकुलाे

    काठमाडौं- कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यान दिँदै सरकारले दशैं यथास्थानमा मनाउँन आग्रह गरेको छ । 
    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो आह्वान गर्दै विज्ञप्ती जारी गर्ने निर्णय गरेको हो ।

    यसबाहेक मन्त्रिपरिषद्को बैठकले हवाइ सेवामा एक सिटमा एकमात्रै यात्रु बस्न पाउँने व्यवस्थालाई हटाउँदै खुकुलो बनाएको छ । 

    कडाइका साथ तोकिएका स्वास्थ्य मापदण्ड पुरा गरेर लामो दुरीका यातायात र हवाई सेवामा केही खुकुलो गर्न निर्णय सरकारले गरेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७१०:३१:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend