आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बिहीबारदेखि देशभरका सार्वजनिक यातायात चल्ने 

बिहीबारदेखि देशभरका सार्वजनिक यातायात चल्ने 

  • मिडिया डबली
  • मंगलवार, श्रावण ६ २०७७

  • 6.0K
    SHARES

  • बिहीबारदेखि देशभरका सार्वजनिक यातायात चल्ने 

    काठमाडौं - साउन ८ गते अर्थात बिहीबार देखि देशभरका सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ काठमाडौंको तीनकुनेमा मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो ।

    व्यवसायीले सरकारसँग छोटो दूरीको यातायात सञ्चालन गर्न तयार भए पनि लामो दूरीको सवारीसाधन समेत सञ्चालन गर्न माग गरेका छन्।  

    यातायात व्यवस्था विभागसँग ५०र५० प्रतिशत शुल्क सरकार व्यवसायीले बेहोर्ने गरी मजदुरको कोरोना बीमा गर्ने, सरकारसँग कुनै मजदुरको मृत्यु भएमा क्षतिपूर्ति दिने गरी कोष बनाउन अनुरोध गर्ने लगायतका सहमति भएको महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यले बताए। यातायात मजदुरलाई स्वास्थ्य सुरक्षाको लागि पिपिई,मास्क तथा स्यानिटाइजर व्यवसायीले उपलब्ध गराउने उनले जानकारी दिए।

    आफ्नो माग सरकारले नसमेटेको भन्दै बन्द रहेका यातायात व्यवसायीहरु मौद्रिक नीतिले माग समेटेको भनेपछि सञ्चालन गर्न राजी भएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन ६ २०७७०९:५१:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend