आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भदौ १ देखि लामो दूरीका सार्वजनिक यातायात पनि सञ्चालनमा आउने

भदौ १ देखि लामो दूरीका सार्वजनिक यातायात पनि सञ्चालनमा आउने

  • मिडिया डबली
  • मंगलवार, श्रावण ६ २०७७

  • 8.4K
    SHARES

  • भदौ १ देखि लामो दूरीका सार्वजनिक यातायात पनि सञ्चालनमा आउने

    काठमाडौं -भदौ १ देखि लामो दुरीका सार्वजनिक यातायात पनि सञ्चालनमा आउने भएका छन् । 

    मंगलबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकारका प्रवक्ता युवराज खतिवडाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरी भदौ १ गतेदेखि छोटो, मध्यम र लामो दूरीका निजी तथा सार्वजनिक यातायात सञ्चालन हुने बताएका हुन् ।


    गत चैत ११ देखि बन्द भएको सार्वजनिक यातायात सरकारले असार २६ गतेदेखि छोटो दूरीमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो। भदौबाट भने सबै प्रकारका यातायात सेवा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

    त्यस्तै, यातायात व्यवसायी तथा मजदूरहरूले साउन ८ देखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरिसकेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन ६ २०७७०९:५१:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend