आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेसका सांसद शाही भन्छन् – चीनले नेपालको सीमा मिचेको प्रमाण हामीसँग छ

कांग्रेसका सांसद शाही भन्छन् – चीनले नेपालको सीमा मिचेको प्रमाण हामीसँग छ

  • मिडिया डबली
  • आइतवार, आश्विन २५ २०७७

  • 19.8K
    SHARES

  • कांग्रेसका सांसद शाही भन्छन् – चीनले नेपालको सीमा मिचेको प्रमाण हामीसँग छ

     काठमाडौं - कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता जीवन बहादुर शाहीले चीनले हुम्लामा सीमा मिचेको प्रमाण आफूहरुसँग रहेको दाबी गरेका छ। चीनले नेपालको भूमि मिचेको छैन भन्ने सरकारको भनाई प्रति आपत्ति जनाउँदै सांसद शाहीले स्थलगत निरिक्षणमा गएर प्रशस्त प्रमाण र तथ्य संकलन गरेर फर्किएको पनि बताए।

    उनले चीनसँगको सीमामा रहेको १२ नम्बर पिल्लर पहिलेको ठाउँमा नभएको र चीनले नयाँ खडा गरिदिएको उनको भनाई छ। चीनले नेपाललाई थाहै नदिई पिल्लर बनाएको पनि उनको भनाई छ। चीनले सीमा मिचिरहे पनि केपी ओली नेतृत्वको सरकारले नदेखे झैँ गरेको शाहीको आरोप छ।

    नाम्खा क्षेत्रबाट नेपाल तर्फ खनिएको सडकबाट सामान लिएर आउन लागेका सवारी पनि चीनले रोकेको उनको भनाई छ। उनले सरकारले बोलाए आफू नेपाली भूमि मिचिएको प्रमाण लिएर आउन तयार रहेको बताएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन ८ २०७७०३:४०:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend