काठमाडौं - जबरजस्ती करणीको मुद्दा मिलाउन मिलेमतो गरेको अभयोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। बझाङको मष्टा खिकालामा गत १९ साउनमा भएको जबर्जस्ती करणीको मुद्दा गाउँमै मिलोमतो गरेर ढाकछोप गरेको भन्दै प्रहरीले ६ जनालाई बझाङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झलक दमाई, लालबहादुर बोहरा, धनचढी बोहरा, धमकला दमाई, पिरु दमाई र गल्फे बोहरा रहेका छन् । उनीहरूलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।