आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रत्नपार्क–भक्तपुर चल्ने बसभित्र किशाेरीमाथि सामूहिक बलात्कार, दुईजना पक्राउ

रत्नपार्क–भक्तपुर चल्ने बसभित्र किशाेरीमाथि सामूहिक बलात्कार, दुईजना पक्राउ

  • मिडिया डबली
  • आइतवार, आश्विन १८ २०७७

  • 5.0K
    SHARES

  • रत्नपार्क–भक्तपुर चल्ने बसभित्र किशाेरीमाथि सामूहिक बलात्कार, दुईजना पक्राउ
    सांकेतिक तस्बिर

    काठमाडौं- रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसमा ३ जनाले १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेका छन् ।  भक्तपुर नगरपालिका–८ कालाँचामा किशोरीमाथि बलात्कार भएको महानगरीय प्रहरी वृत जगातीले जनाएको छ ।

    घटनामा संलग्न दुई जनालाई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–१० घर  भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ घर भएका सुर्य श्रेष्ठ छन् ।

    किशोरीले  ‘लठ्याउने औषधी खुवाएर’ बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न अर्का एकजना आरोपी फरार छन् । घटनास्थलको रुपमा प्रयोग भएको बस नियन्त्रणमा लिइएको छ ।

    शनिवार साँझ ४ देखि ५ बजेसम्म बलात्कारको शिकार भएकी किशोरी भागेर प्रहरीकहाँ पुगेकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र १३ २०७७१०:५८:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend