आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अब, बलात्कारीलाई नपुंसक बनाउँने या मृत्युदण्डमध्ये एक सजाय

अब, बलात्कारीलाई नपुंसक बनाउँने या मृत्युदण्डमध्ये एक सजाय

  • मिडिया डबली
  • सोमवार, आश्विन १२ २०७७

  • 3.9K
    SHARES

  • अब, बलात्कारीलाई नपुंसक बनाउँने या मृत्युदण्डमध्ये एक सजाय
    सांकेतिक तस्बिर

    काठमाडाैं- संघीय संसदमा रहेका सबै दलमा आवद्ध महिला सांसदहरुले बािलका बलात्कारीलाई कडा सजाय हुनुपर्ने माग गरेका छन् ।

    महिला सांसदहरूले १६ वर्ष मुनिका बालिका बलात्कार गर्नेलाई  मृत्युदण्ड वा नपुंसक बनाउनुपर्ने बमाग गरेका हुन् ।

    महिला सांसदहरुले संविधान संशोधन गरेर कानुन बनाउने र अन्तर्राष्ट्रिय सन्धि अभिसन्धी संसोधन गर्नेतिर जानुपर्ने बताएका हुन् । 

    नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले १६ वर्ष मुनिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने गरी कानुन बनाउन सरकारलाई सिफारिस गर्ने प्रस्ताव गरेकी छन् ।

    ३० सांसद सहभागी छलफलमा शान्ता चौधरीले नेपालको सन्दर्भमा मृत्युदण्ड दिने कि नपुंसक बनाउने भनेर छलफल गर्नुपर्ने बताएकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र १३ २०७७१०:५८:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend