आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यस्तो छ आगामी तीन दिनको मौसम

यस्तो छ आगामी तीन दिनको मौसम

  • मिडिया डबली
  • सोमवार, आश्विन १२ २०७७

  • 4.4K
    SHARES

  • यस्तो छ आगामी तीन दिनको मौसम

    काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले अब पानी कम हुने र घाम बढि लाग्ने जनाएको छ। महाशाखाले आज एक बुलेटीन जारी गरी आगामी तीन दिनको मौसम पूर्वानुमानमा उल्लेख गरे अनुसार केही स्थानमा मात्रै मौसम बदली हुनेछ।

    असोज १२ गते सोमबार

    दिउँसो – प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ।

    राती – प्रदेश नं १ र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ।

    असोज १३ गते मंगलबार

    दिउँसो – प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ।

    राती – प्रदेश नं १ र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ।

    असोज १४ गते बुधबार

    दिउँसो – प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा तथा बाँकी प्रदेशमा आंशिक बदली भई एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    राती – प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन ७ २०७७०७:३६:४४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend