बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

लद्दाखमा भारतले तैनाथ गर्याे माइनस ४० डिग्रीमा काम गर्ने हतियार, चीनलाई तनाब

लद्दाखमा भारतले तैनाथ गर्याे माइनस ४० डिग्रीमा काम गर्ने हतियार, चीनलाई तनाब

  • एजेन्सी
  • आइतवार, आश्विन ११ २०७७

  • 4.8K
    SHARES

  • लद्दाखमा भारतले तैनाथ गर्याे माइनस ४० डिग्रीमा काम गर्ने हतियार, चीनलाई तनाब

    पूर्वी लद्दाखमा भारत र चीनबीच विवाद बढ्दो छ । यसबीच अब, हिउँदको समय आउन लागेको छ ।
    उच्च हिमाली भेग भएर यहाँको तापक्रम माइनस ५० डिग्रीसम्म पुग्ने गरेको बताइन्छ ।

    यतीबेला यहाँ सैनिकहरुबीच झडपको सम्भावना निकै न्युन हुन्छ । यद्यपी भारतले भने आफ्नो उच्च सुरक्षाका लागि लद्दाखमा माइनस ४० डिग्री सेल्सियसको तापक्रममा संचालन गर्न सकिने ट्यांकहरु तैनाथ गरेको छ ।

    जाडोमा अब, हिउँका कारण यहाँका सबैजसो सडक  बन्द हुन्छन्। त्यसकारण जाडोभर चाहिने खाद्यान्न, गोली गठ्ठा लगायतका आवश्यक सामग्री सीमा क्षेत्रमा भारतले पठाइरहेको छ ।

    जाडोमा यो क्षेत्रमा निकै नै समस्या हुने गर्छ । यद्यपी हाल दुई देशबीच सम्बन्ध निकै खराब अवस्थामा रहेका कारण भारतले कडा हतियारहरु लद्दाखमा तैना गरिरहेको छ ।  भारतीय अधिकारीहरुले अब चिनियाँ सेनाले भारतीय सीमामा घुस्न खोजे गोली चलाउने जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र २५ २०७७०३:०५:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend