आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारतमा चिनियाँ र अष्ट्रेलियाका राजदुतबीच भिडन्त

भारतमा चिनियाँ र अष्ट्रेलियाका राजदुतबीच भिडन्त

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १६ २०७७

  • 7.0K
    SHARES

  • भारतमा चिनियाँ र अष्ट्रेलियाका राजदुतबीच भिडन्त

    काठमाडौं- भारतमा चीन र अष्ट्रेलियाका राजदुतबीच ट्विटरमा भिडन्त भएको छ । शुक्रबार दिँउसो भारतका लागि चिनियाँ राजदुत सुन वेंग दोइले एक ट्विट गरे ।

    उनले ट्विटरमा, 'भारतमा अष्ट्रेलियाको उच्च आयोगले साउथ चाइना सीको विषयलाई उपेक्षा गरेको छ, साउथ चाइना सीलाई लिएर कस्ले शान्ति र सुरक्षाको लागि काम गरिरहेको छ र कस्ले अस्थितरताको लागि यो स्पष्ट छ ।'

    उक्त ट्विटको प्रतिकृया दिँदै भारतका लागि अष्ट्रेलियाका उच्चआयुक्तले भने, 'भारतका लागि चिनियाँ राजदुत तपाइलाई धन्यवाद, यदि तपाइ शान्तिका लागि काम गर्दै हुनुहुन्छ भने तपाइले सन् २०१६ मा अन्र्तराष्ट्रिय नियमले दिएको निर्देशनको पालना गर्नु हुनेछ र स्थिती फरक भएमा कारबाही हुन सक्ने खतराबाट बाँच्नु हुनेछ ।'

    चीनले साउथ चाइना सीलाई आफ्नो भुमी भन्दै कब्जा गर्दै आएको छ । तर यो विरोधाभास छ । सन् २०१६ मा एक अन्र्तराष्ट्रिय नियम अर्बिट्रल अवार्डले साउथ चाइना सीमाथि चीनलाई एकाधिकार नजमाउन निर्देशन दिएको  थियो । तर चीनले उक्त निर्देशनको पालना गरेको छ ।

    कोरोना भाइरसको माहामारीका  बेला भुराजनीतिक एवं कुटनीतिक स्थितीहरुमा झनै उल्झन भएको छ । यति बेला चीनले चालेको विवादस्पद कदमहरुले चीन विश्व समुदायमै अलिग्गन लागेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३१ २०७७११:०९:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend