आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चितवन राष्ट्रिय निकुञ्जमा बाघलाई यसरी राखियो खोरमा

चितवन राष्ट्रिय निकुञ्जमा बाघलाई यसरी राखियो खोरमा

  • मिडिया डबली
  • शनिवार, आश्विन १० २०७७

  • 6.5K
    SHARES

  • चितवन राष्ट्रिय निकुञ्जमा बाघलाई यसरी राखियो खोरमा

    काठमाडौं- मान्छेलाई आक्रमण गर्ने भाले बाघ चितवन राष्ट्रिय निकुञ्जको खोरमा राखिएको छ ।  निकुञ्जका हात्ती, कर्मचारी, सेना तथा प्रहरीको सहभागितामा औषधियुक्त सुई प्रहार गरी लठ्याएर बाघलाई खोरमा राखिएको हो ।

    बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर–१३ का ६३ वर्षीय जन्हु चौधरीको शनिबार बिहान सवा १० बजे बाघको आक्रमणबाट मृत्यु भएको थियो। 

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामले अक्रमण गर्ने बाघलाई करिब पाँच घण्टाको प्रयासपछि अपराह्न नियन्त्रणमा ल्याएर खोरमा राखिएको बताएका छन् ।

    केही महिनाअघि पनि सोही क्षेत्रमा बाघको आक्रमणबाट स्थानीयको मृत्यु भएको थियो। त्यतिखेरको आक्रमण पनि यही बाघले गरेको आशंका निकुञ्जको छ। मान्छे खान पल्किएको बाघका कारण अन्य मानवीय क्षति पनि हुन सक्ने भयका 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक ११ २०७७०७:०८:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend