आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पानीमा पौडी खेल्दा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु

पानीमा पौडी खेल्दा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु

  • मिडिया डबली
  • मंगलवार, भाद्र ३० २०७७

  • 6.9K
    SHARES

  • पानीमा पौडी खेल्दा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु

    दाङ- दाङमा आज करेन्ट लागेर तीन बालबालिकाको मृत्यु भएको छ।

    घोराही उपमहानगरपालिका–१० उत्तरअम्राइमा करेन्ट लाग्दा सोही ठाउँका ४ वर्षीया रेणुका चौधरी, ८ वर्षीय प्रशान्त चौधरी र ३ वर्षीय अमृत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

    उनका अनुसार स्थानीय एक व्यक्तिको मृत्यु भएका घरमा शुद्ध(शान्तिका लागि मोटर जोडेर कुलामा पानी तानिरहेका अवस्थामा सोही पानीमा पौडी खेलिरहेका उनीहरुलाई करेन्ट लागेको हो।

    दिउँसो १ बजेतिर मृत्यु भएका बालबालिकाकोे शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक ११ २०७७०७:०८:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend