आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यी ठाउँमा हुनेछ भारी वर्षा, यस्तो छ आजको मौसम !

यी ठाउँमा हुनेछ भारी वर्षा, यस्तो छ आजको मौसम !

  • मिडिया डबली
  • शनिवार, आश्विन १० २०७७

  • 5.4K
    SHARES

  • यी ठाउँमा हुनेछ भारी वर्षा, यस्तो छ आजको मौसम !

     काठमाडाैं - पछिल्लो हप्ता लगातारको वर्षाले नेपालमा धेरै धनजनको क्षति भइसकेको छ। हिजो शुक्रबारबाट भने मौसममा क्रमिक सुधार देखिएको छ। आज शनिबार पनि काठमाडौंमा पानी पर्ने सम्भावना एकदमै कम छ।

    हिजो काठमाडौं उपत्यकासहित प्रदेश ५, सुदूरपश्मि र कर्णाली प्रदेशमा धेरै स्थानमा घाम लागेका थिए। पूर्वी क्षेत्रमा न्यून चापीय क्षेत्रको प्रभाव बाँकी नै रहेकोले प्रदेश १ र प्रदेश २ का केही स्थानमा आज पनि भारी वर्षा हुनेछ। मौसम पुर्वानुमान महाशाखाले नदीको तटीय क्षेत्र र पहाडी क्षेत्रमा पहिरोको जोखिम कायमै रहेकोले सचेत हुन आग्रह गरेको छ।

    शनिबार आज प्रदेश १, प्रदेश २, बागमती प्रदेशका केही स्थान र गण्डकी प्रदेशमा पानी पर्नेछ। प्रदेश १ र २ का स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    त्यस्तै शनिबार राती प्रदेश १, प्रदेश २, बागती, गण्डकी प्रदेशका केही स्थान तथा प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहितको वर्षा हुनेछ। प्रदेश १ र गण्डकीमा भने रानी पनि भारी वर्षा हुने जनाइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन ७ २०७७०७:३६:४४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend