आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आन्तरिक उडानका ४ जना यात्रुमा कोरोना देखियो

आन्तरिक उडानका ४ जना यात्रुमा कोरोना देखियो

  • मिडिया डबली
  • सोमवार, आश्विन ५ २०७७

  • 5.6K
    SHARES

  • आन्तरिक उडानका ४ जना यात्रुमा कोरोना देखियो

    काठमाडौं- काठमाडौंबाट ताप्लेजुङका लागि उडेको सीता एयरको टिकट काटेका ४ जनामा कोरोा संक्रमण देखिएको छ ।  सोमबार ताप्लेजुङ आउन टिकट गरेका १० मध्ये ४ को पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई नलगेरै जहाज ताप्लेजुङ पुगेको छ । 

    त्यस्तै उक्त जहाज ताप्लेजुङबाट ७ जना यात्रु लिएर जहाज काठमाडौं आएको छ। आन्तरिक उडान सुरु भएसँगै सुकेटार विमानस्थलमा सीता एयरले पहिलो उडान गरेको हो।  

    कोरोनालाई ध्यान दिँदै यात्रुको पिसिआर जाँचदेखि अन्य स्वास्थ्य सुरक्षाका आवश्यक उपाय अपनाएर नियमित उडान सुरु गरिएको कम्पनीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३१ २०७७०६:५३:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend