सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

गोंगबु हत्याकाण्ड : अभियुक्त मुडभरीलाई ठुलो झड्का, अदालतले दियो यस्तो आदेश !

गोंगबु हत्याकाण्ड : अभियुक्त मुडभरीलाई ठुलो झड्का, अदालतले दियो यस्तो आदेश !

  • मिडिया डबली
  • बिहिवार, भाद्र १८ २०७७

  • 10.4K
    SHARES

  • गोंगबु हत्याकाण्ड : अभियुक्त मुडभरीलाई ठुलो झड्का, अदालतले दियो यस्तो आदेश !

    काठमाडौं– काठमाडौं जिल्ला अदालतले गोंगबु हत्याकाण्डकी अभियुक्त कल्पना पौडेल मुडभरीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।

    अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार थुनछेक बहसपछि कल्पनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। 

    अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको छ। जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले कल्पनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जानकारी दिए।

    कल्पनामाथि रोल्पाको रुन्टीगढी गाउँपालिकाका कृष्णबहादुर बोहराको गत साउन २५ गते हत्या गरेको अभियोग लागेको छ।

    कल्पनाले कृष्णबहादुरको योजनाबद्ध ढंगले हत्या गरेको भन्दै प्रहरीले उनीविरुद्ध जन्मकैदको मागदाबी लिएर मुद्दा दायर गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण २७ २०७७०२:३४:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend