सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेपालगञ्जमा कांग्रेस प्रवेश गर्नेको लर्को, १०० भन्दा बढीले लगाए टिका

नेपालगञ्जमा कांग्रेस प्रवेश गर्नेको लर्को, १०० भन्दा बढीले लगाए टिका

  • मिडिया डबली
  • आइतवार, भाद्र ७ २०७७

  • 10.3K
    SHARES

  • नेपालगञ्जमा कांग्रेस प्रवेश गर्नेको लर्को, १०० भन्दा बढीले लगाए  टिका

    नेपालगन्ज - बाँकेको नरैनापुरमा एक सय बढी स्थानीय नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    नेपाली कांग्रेस नरैनापुरले शनिबार वडा नम्बर ३ मा कालाफाँटामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नरैनापुर गाउँपालिकाका विभिन्न वडाबाट विभिन्न पार्टी परित्याग गरी १ सय ३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

    वडा नम्बर ३ का सभापति मेराज खाँको सभापतित्वमा भएको कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र स्वतन्त्रसमेत गरी उनीहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

    कांग्रेस नेताहरु तप्त पौडेल, नारायण गौडेल, पोषण केसी, रामचन्द्र मौर्य, हुर्मत न्यौपाने, टेकनारायण भुषाल, डिल्ली गिरी,पुर्ण आचार्य, राजकुमार मौर्य लगायतले उनीहरूलाई नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक २२ २०७७०४:३८:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend