सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

उपमेयरका उम्मेदवार साउद सहितको जम्बो टोलि नै कांग्रेस प्रवेश 

उपमेयरका उम्मेदवार साउद सहितको जम्बो टोलि नै कांग्रेस प्रवेश 

  • मिडिया डबली
  • आइतवार, श्रावण ११ २०७७

  • 15.6K
    SHARES

  • उपमेयरका उम्मेदवार साउद सहितको जम्बो टोलि नै कांग्रेस प्रवेश 

    कञ्चनपूर - कञ्चनपुरबाट उपमेयरका उम्मेदवार लगायतको टोलीले काँग्रेस प्रवेश गरेको छ ।

    जिल्लाको  बेदकोट नगरपालिकाका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता–कार्यकर्ताहरुले काँग्रेस प्रवेस गरेका हुन् ।

    पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्नेमा गत स्थानीय निर्वाचनमा बेदकोट नगरपालिकामा राप्रपाकातर्फबाट उपमेयरको उम्मेदवार रम्भादेवी साउदसहित २५ जना हुन् ।

    उनीहरुलाई संविधानसभा सदस्य बहादुरसिंह थापाले कांग्रेसमा भित्र्याएका छन् ।  उपमेयरका उम्मेदवार साउद, नगरपालिकाको वडा नम्बर ५ मा वडाअध्यक्षका उम्मेदवार तोयराज पन्तसहित २५ जनालाई पार्टीमा भित्र्याएको संविधानसभा सदस्य बहादुरसिंह थापाले बताएका हुन् ।

    पार्टी प्रवेश कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर २ का सभापति दलबहादुर बोहरा, बेदकोट नगर सभापति पुष्पराज भट्टलगायतका कांग्रेस नेताहरु सहभागी थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक २२ २०७७०४:३८:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend