बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

शनिवार बिहानै थपिए कोरोनाका ६० संक्रमित, अवस्था भयानाक 

शनिवार बिहानै थपिए कोरोनाका ६० संक्रमित, अवस्था भयानाक 

  • मिडिया डबली
  • शनिवार, भाद्र ६ २०७७

  • 7.6K
    SHARES

  • शनिवार बिहानै थपिए कोरोनाका ६० संक्रमित, अवस्था भयानाक 

    काठमाडौं– पर्सा, बारा र रौतहटमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रायोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये बाराका ५ जना र रौतहटका १ जना छन् ।

    प्रयोगशाला स्रोतका अनुसार शुक्रबार ४ सय ५० जनाको पीसीआर परीक्षण गरिएको थियो । संक्रमितमध्ये अधिकांश पर्साको पर्सागढी नगरपालिकाका छन् । 

    जिल्ला प्रशासन कार्यालयका अनुसार भदौ ५ गते साँझ ५ बजेसम्म पर्सामा ३ सय ८० जना महिलासहित १ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २२ जना भारतीय नागरिक, १ सय १८ जना स्वास्थ्यकर्मी, ८५ जना सुरक्षाकर्मी, ८ जना पत्रकार, ८९ कैदी–थुनुवा, ४८ जना अस्पतालका सफाइकर्मी, गार्ड र कार्यालय सहयोगी छन् ।

    विहीबार गरिएको परीक्षणमा पर्साका ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend