आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भोटेकोसी बाढी प्रभावितको लागि भारतले गर्यो भब्य सहयोग, फेरी आयो ३७.५ टन सामाग्री

भोटेकोसी बाढी प्रभावितको लागि भारतले गर्यो भब्य सहयोग, फेरी आयो ३७.५ टन सामाग्री

  • मिडिया डबली
  • बिहिवार, भाद्र ११ २०८३

  • 549
    SHARES

  • भोटेकोसी बाढी प्रभावितको लागि भारतले गर्यो भब्य सहयोग, फेरी आयो ३७.५ टन सामाग्री

    काठमाडौं -  भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल पठाएको छ । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढी पछि भारतले दोस्रो लटको औषधीजन्यसहित ३७.५ टन थप सामग्री नेपाल पठाएको हो ।

    ‘नेपालका लागि ३७.५ टन बराबरको मानवीय सहायता तथा विपद् राहतसामग्री, औषधि र खाद्य सामग्री बोकेको दोस्रो उडान भर्खरै प्रस्थान गरेको छ,’ भारतीय बिदेश मन्त्री एस जयशंकरले जानकारी दिदैं भनेका छन, ‘भारत नेपाली अधिकारीहरूसँग निरन्तर र घनिष्ठ सम्पर्कमा रहिरहेको छ। हामी जारी राहत कार्यहरूमा सशक्त सहयोग गरिरहने छौं।’

    हिजो साँझ पनि भारतले १० टन सामाग्री नेपाल पठाएको थियो । भैतिक सामाग्री सहयता गर्नेमा भारत पहिलो र अहिलेसम्मको एक्लो देश हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend