आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रुकुम पूर्व केन्द्रविन्दु भएर गयो भूकम्प

रुकुम पूर्व केन्द्रविन्दु भएर गयो भूकम्प

  • मिडिया डबली डेक्स
  • बिहिवार, बैशाख ११ २०८२

  • 2.0K
    SHARES

  • रुकुम पूर्व केन्द्रविन्दु भएर गयो भूकम्प

    काठमाडौं । रुकुम पूर्व केन्द्रविन्दु भएर भूकम्पको गएको छ । बेलुका ७ बजेर ३४ मिनेट जाँदा रुकुमको रन्मामैकोट केन्द्रविन्दु भएर भूकम्प गएको हो । 

    राष्ट्रय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ४ दशमलव २ रेक्टर स्केलको रहेको बताइएको छ । उक्त भूकम्पको धक्का आसपासका क्षेत्रहरुमा पनि महशुस भएको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १ २०७७०६:५८:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend