आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राजधानी नयाँदिल्लीसहित आधा भारतमा गएराति शक्तिशाली भूकम्पको धक्का

राजधानी नयाँदिल्लीसहित आधा भारतमा गएराति शक्तिशाली भूकम्पको धक्का

  • मिडिया डबली
  • शनिवार, फाल्गुण १ २०७७

  • 7.1K
    SHARES

  • राजधानी नयाँदिल्लीसहित आधा भारतमा गएराति शक्तिशाली भूकम्पको धक्का

    काठमाडौं – भारतको राजधानी नयाँदिल्ली लगायत उत्तर भारतमा शुक्रवार राति शक्तिशाली भूकम्पको धक्का महसूस गरिएको छ ।

    भूकम्पको धक्का महसूस गरेलगत्तै सर्वसाधारण घरबाहिर निस्किएका थिए ।

    राति १०ः३१ बजे गएको भूकम्पले उत्तर भारतका पञ्जाव, जम्मू–कश्मीर, हरियाण लगायतका क्षेत्रमा असर गरेको भारतीय सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका छन् ।

    भूकम्प ६.३ रेक्टर स्केलको रहेको जनाइएको छ भने त्यसको केन्द्रविन्दु ताजकिस्तानस्थित जमिनबाट ७४ किलोमिटर गहिराइमा परेको जानकारी दिइएको छ ।

    यसअघि शुक्रबारै राजस्थानमा पनि भूकम्पको धक्का महसूस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०४:०५:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend