आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रास्वपाको केन्द्रीय समिति बैठक आज

रास्वपाको केन्द्रीय समिति बैठक आज

  • मिडिया डबली डेक्स
  • बिहिवार, बैशाख ४ २०८२

  • 501
    SHARES

  • रास्वपाको केन्द्रीय समिति बैठक आज

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ। बैठक दिउँसो २ बजे पार्टि कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए।

    सहकारी ठगी प्रकारणमा पार्टीका सभापति रावि लामिछाने पुर्पक्षका लागी थुनामा गएपछि कार्यबाहक सभापति डीपी अर्यालले केन्द्रीय समिति बैठक बोलाएका हुन्। बैठकमा अघिल्लो बैठकका निर्णय कार्यान्वयनको अवस्था, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने रास्वपाले जनाएको छ। 

    बैठकमा केन्द्रीय सदस्यहरुले ‘रिपोर्टिङ’ गर्नेछन् भने महाधिवेशन कार्यविवरण सम्बन्धमा पनि छलफल हुने प्रवक्ता झाले बताए। सहकारी ठगी मुद्दामा सभापति जेल चलान भएपछि रास्वपा महाधिवेशन गर्ने कि सार्ने भन्ने दोधारमा छ । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २२ २०७९०८:१३:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend