आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काठमाण्डौमा भूकम्पको धक्का महसूस

काठमाण्डौमा भूकम्पको धक्का महसूस

  • मिडिया डबली डेक्स
  • शनिवार, फाल्गुण २४ २०८१

  • 2.1K
    SHARES

  • काठमाण्डौमा भूकम्पको धक्का महसूस

    काठमाण्डौ ।  काठमाण्डौमा भूकम्पको धक्का महसूस गरिएको छ । केहीबेर अघि २ बजेर ३५ मिनेटमा चीनको दिङ्गे केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन गरिएको केन्द्रका वरिष्ट भूकम्पविद् लोक विजय अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो ।

    भूकम्पको धक्का नेपाल, चीन, भारत, भुटान र बङ्गलादेशमा पनि गरिएको केन्द्रले जनाएको छ । गएराति ३ बजे १४ मिनेटमा म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युड र बिहान ६ बजेर २० मिनेटमा बाग्लुङ केन्द्रविन्दु भएर ४.१  म्याग्निच्युड भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १ २०७७०६:५८:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend