सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

रुपन्देहीमा गोली प्रहार गरी एक युवकको हत्या

रुपन्देहीमा गोली प्रहार गरी एक युवकको हत्या

  • मिडिया डबली डेक्स
  • आइतवार, फाल्गुण १८ २०८१

  • 507
    SHARES

  • रुपन्देहीमा गोली प्रहार गरी एक युवकको हत्या

    बुटवल । रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ मा २९ वर्षीय राकेशसिंह लोधको गोली प्रहार गरी हत्या गरिएको घटना घटेको छ। उनी आफ्नै घरको बरन्डामा रगताम्मे अवस्थामा फेला परेपछि प्रहरी अनुसन्धानमा जुटेका छन्।

    प्रारम्भिक अनुसन्धान अनुसार, राकेशसिंहको मृत्यु गोली लागेर भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी, डीएसपी सुरज कार्कीले घटनामा घरायसी विवादको संकेत गरेका छन्।

    घटनापछि मृतकको दाजु फरार रहेको जानकारी दिइएको छ र प्रहरीले उसको खोजी गर्दै छ।प्रहरीको अनुसन्धान जारी रहेको र घटनाको गहिरो छानबिन हुँदै गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ९ २०७७०३:०१:०८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend