बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

माछालाई दाना दिन गएका गौचनको डुबेर मृत्यु

माछालाई दाना दिन गएका गौचनको डुबेर मृत्यु

  • मिडिया डबली डेक्स
  • आइतवार, पौष २८ २०८१

  • 666
    SHARES

  • माछालाई दाना दिन गएका गौचनको डुबेर मृत्यु

    काठमाडौं । मुस्ताङको थासाङमा माछापोखरीमा डुबेर वृद्धको मृत्यु भएको छ। शनिबार आफ्नै माछापोखरीमा डुबेर  गाउँपालिका २ लार्जुङका ६३ वर्षीय पूर्णप्रसाद गौचनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

    प्रहरी निरीक्षक सागर पौडेलको कमान्डमा गएको टोलीले अनुसन्धान गरेको र मृत्युको कारण डुबेर हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। दुई छोरीका पिता उनी घरमा एक्लै बस्दै आएको र आफूले पालेको माछालाई दाना हाल्न जाने क्रममा शनिवार चिप्लेर पोखरीमा डुबेर मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ ।

    पोष्टमार्टमपछि प्रहरीले मृतकको शव सदरमुकाम जोमसोम बस्दै आएकी छोरीलाई बुझाएको छ।

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २८ २०८१०८:१३:२७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend