आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भारतमा कृषि उत्पादन बढ्ने आरबीआईको अनुमान

भारतमा कृषि उत्पादन बढ्ने आरबीआईको अनुमान

  • मिडिया डबली
  • सोमवार, आषाढ ११ २०८१

  • 819
    SHARES

  • भारतमा कृषि उत्पादन बढ्ने आरबीआईको अनुमान

    काठमाडौं– भारतको केन्द्रीय बैंकले अपेक्षित समयभन्दा अगावै मनसुनी वर्षा भएसँगै कृषि उत्पादनमा वृद्धि हुने प्रक्षेपण गरेको छ ।

    मासिक बुलेटिन जारी गर्दै रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले मनसुनी वर्षाका कारण कृषि उत्पादनमा वृद्धि हुने जनाएको हो । उक्त बुलेटिनमा आरबीआईले मुख्य मुद्रास्फीति दर क्रमशः घट्दै गएको उल्लेख गरेको छ ।

    यद्यपि मुद्रास्फीति अझै तल झर्ने थप चुनौति रहेको पनि आरबीआईको बुलेटिनमा जनाइएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार भारतको आन्तरिक मागमा पनि सुधार हुँदै गएको छ ।

    अर्थतन्त्रमा कोरोना भाइरस महामारीको प्रभाव विस्तारै घटिरहेका बेला मागमा पनि क्रमशः सुधार आएको आरबीआईले उल्लेख गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend