मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

सर्लाही जिल्ला अदालतमा बम्जनको सुनुवाइ सुरु

सर्लाही जिल्ला अदालतमा बम्जनको सुनुवाइ सुरु

  • मिडिया डबली
  • बिहिवार, पौष २६ २०८०

  • 2.4K
    SHARES

  • सर्लाही जिल्ला अदालतमा बम्जनको सुनुवाइ सुरु

    काठमाडौं - विवादास्पद ‘तपस्वी’ रामबहादुर बम्जन भन्ने रामलाल बम्जनको सर्लाही जिल्ला अदालतमा बयान सुरु भएको छ ।

    न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलाशमा बहस सुरु भएको श्रेस्तेदार सदन अधिकारीले बताए ।

    विभिन्न जिल्लामा आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बम्जनलाई बुधबार राति कडा सुरक्षाकाबीच सडक मार्ग हुँदै सर्लाही ल्याइएको थियो ।

    पाँच वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई मंगलबार राति काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरिएको थियो ।

    उनको घरबाट प्रहरीले तीन करोड नेपाली, ३० लाख विदेशी मुद्रा, दुई करोड पर्ने कार, मोटरसाइकल, मोबाइल, आइप्याडलगायत बरामद गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष २६ २०८००१:२६:२३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend